Tag: शिवालय गाउँपालिका

जाजरकोटकाे बाढीले वडा कार्यालयनै बगायो

जाजरकाेट, मंगलबार राति अविरल वर्षासँगै आएको बाढीले जाजरकोटमा वडा कार्यालय बगाएको छ। जिल्लाको शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयको आधा भाग बाढीले बगाइदिएको छ। जाँत खोलामा आएको बाढीले कटान गर्दा टुनीबगरमा रहेको ६ नम्बर वडा कार्यालयको भवन बगाएको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए। उनका अनुसार कार्यालय नजिकै रहेको जाँत खोलाको ट्रस […]

पूरा पढ्नुहोस्