Tag: स्वास्थ्य मन्त्रालय

नेपालमा आज शनिबार एकैदिन कोरोना संक्रमितको संख्या सर्वाधिक बढ्यो

काठमाडौं नेपालमा एकैदिनमा आज शनिबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा पुष्टि भएको हालसम्मकै सर्वाधिक संख्या हो । थपिएका संक्रमितमा काठमाडौंका मात्रै २,१०० जना रहेका छन् । ललितपुरमा ३६९ […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेकाे छ । आज शुक्रबार दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे संख्या १ लाख ६ सय ७६ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा १३ हजार नाै सय ७९ जनाकाे नमुना परीक्षण गरिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय ८० जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ७३ […]

पूरा पढ्नुहोस्