Tag: १३ अर्ब

कोरोना नियन्त्रणमा सरकारले गरेको खर्च १३ अर्ब , कसले कति गरे खर्च ?

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा १३ अर्ब ३६ करोड रुपैयाँखर्च भएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्तसम्म गरी उक्त रकम खर्च भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । सो खर्चमध्ये संघीय सरकारका तर्फबाट ५ अर्ब ८५ करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ३ करोड […]

पूरा पढ्नुहोस्